हाम्रो वारेमा

यो सूचना र प्रबिधिको युग हो । नयाँ संबिधानसँगै प्राप्त अधिकारलाई जनतासम्म पुर्‍याउनु नै हाम्रो मुख्य उद्धेश्य हो । विकास र समृद्धि अबको मुख्य एजेण्डा हो । यी कुराहरुलाई मजवुत बनाउँदै नागरिकको जीवनशैलीमा परिवर्तन ल्याउने र स्थानीय विकासमा टेवा पुर्‍याउने लक्ष्यका साथ हामी सूचनाको युगमा जोडिएको छौं । समयको यही मागलाई मध्यनजर गरी हामीले अनलाइन सञ्चालनमा ल्याएका छौं । अनलाइन हरेक हातहातमा उपलब्ध हुने सञ्चार माध्यम हो । यो तपाईहरु सबैको अनलाइन हो । तपाईहरुले आफ्नो क्षेत्रमा भएका सबै गतिबिधिहरु हामीलाई दिएर सहयोग गर्न सक्नुहुन्छ । हाम्रा सामग्रीहरु पढेर गहन सुझावहरु दिन हामी सबैलाई अनुरोध गर्दछौं।