२०७८ जेष्ठ ३, सोमबार
नयाँ
पछिला अपडेट

सुमन केसीको स्वरमा रहेको आधुनिक गीत तिमीलाई भेटेपछिको अडियो सार्वजनिक

२०७७ श्रावण ५, सोमबार प्रकाशित (0 महिना अघि) ४७ पाठक संख्या

सुमन केसीको स्वरमा रहेको आधुनिक गीत तिमीलाई भेटेपछि को अडीयो, भिडियो आशामान मोसन युटुब च्यानल मार्फत सार्बजनीक भएको छ । भिडियोमा सिखर चुम्दै गरेका मोडल अनिल अधिकारी, स्वीकृति ढुंगेल र प्रकाश अधिकारीले अभिनय गरेका छन् ।

लेखु सहयात्रीको शब्द तथा शंकर स्माइल संगीत रहेको गीतको भिडियोले अहिलेको प्रेमलाई दर्शाएको छ । जहाँ गितलाइ फणिन्द्र राइको एरेन्ज गरेकाछन । गायक केसीले सबै गीतहरुमध्ये बढि आशा गरेको गीत तिमीलाई भेटेपछि रहेको बताए । भिडियोमा महेश वाग्लेको ड्रोन तथा भिम बिश्वोकर्मा को सम्पादन रहेको छ भने सुबाश अमगैइ ले रंग संयोजन गरेका छन् जसको छायांकन तथा निर्देशन सरोज अधिकारीले गरेकाछन् ।

Thanet
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस