२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

सुमन केसीको स्वरमा रहेको आधुनिक गीत तिमीलाई भेटेपछिको अडियो सार्वजनिक

२०७७ श्रावण ५, सोमबार प्रकाशित ( साल अघि) ११९१ पाठक संख्या

सुमन केसीको स्वरमा रहेको आधुनिक गीत तिमीलाई भेटेपछि को अडीयो, भिडियो आशामान मोसन युटुब च्यानल मार्फत सार्बजनीक भएको छ । भिडियोमा सिखर चुम्दै गरेका मोडल अनिल अधिकारी, स्वीकृति ढुंगेल र प्रकाश अधिकारीले अभिनय गरेका छन् ।

लेखु सहयात्रीको शब्द तथा शंकर स्माइल संगीत रहेको गीतको भिडियोले अहिलेको प्रेमलाई दर्शाएको छ । जहाँ गितलाइ फणिन्द्र राइको एरेन्ज गरेकाछन । गायक केसीले सबै गीतहरुमध्ये बढि आशा गरेको गीत तिमीलाई भेटेपछि रहेको बताए । भिडियोमा महेश वाग्लेको ड्रोन तथा भिम बिश्वोकर्मा को सम्पादन रहेको छ भने सुबाश अमगैइ ले रंग संयोजन गरेका छन् जसको छायांकन तथा निर्देशन सरोज अधिकारीले गरेकाछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस