२०८१ मंसिर ६, बिहिबार
काठमाडौँ : नेकपा दाहाल-नेपाल समूह निकट विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै आयल निगको कार्यालय घेराउ गरेको छ ।
एक हप्तामै दुई पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि त्यसको विरोधमा विद्यार्थीहरुले बबरमहलस्थित निगमको केन्द्रीय कार्यालय घेराउ गरेका हुन् ।