२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

कांग्रेसका पूर्वसांसद रानाभाटको निधन

२०७७ फागुन १०, सोमबार प्रकाशित ( साल अघि) ११६९ पाठक संख्या

चितवन । नेपाली कांग्रेस चितवनका पूर्वसांसद एकनाथ रानाभाटको आज निधन भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो १ बजेर ५५ मिनेटमा उहाँको निधन भएको हो ।

नेता रानाभाटको ६६ बर्षको उमेरमा उपचारको क्रममो निधन भएको  हो । उँहाको निधनले नेपाली कांग्रेसले एक निष्ठावान नेता गुमाएको छ ।

आज संसद  रानाभाटको शोकाकुल परिवारजनमा नेपाली कंग्रेका सबै नेताहरुले समवेदना तथा दिवङ्गत आत्माप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस