२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु

२०७७ फागुन २०, बिहिबार प्रकाशित ( साल अघि) १०४९ पाठक संख्या

नवलपुर , २० फागुन । नवलपुरमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

मध्यविन्दु नगरपालिका वडा नं ४ बस्ने ४४ वर्षीय पविसरा बिकलाई बारीमा घाँस काटन गएको बेला गैंडाले आक्रमण गर्दा घटमास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिप कुमार गिरीले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस