२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

एनिला चौहानको ‘ए सोल्टी’ मा इलोडको अभिनय (भिडियो सहित

२०७७ फागुन २४, सोमबार प्रकाशित ( साल अघि) १७३९ पाठक संख्या

काठमाडौ २४ फागुन । पछिल्लो समय छोटो समयमा नै चर्चामा आएकी सुमधुर स्वरकी धनी गायिका एलिना चौहानको स्वरमा रहेको ‘ए सोल्टी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा सांगीतिक क्षेत्रमा आफनौ भविष्य खोज्दै आएका इलोड खनालको अभिनय रहेको छ । खनलाको साथनमा सम्झना र रशीको अभिनय छ ।
नेपाली फिल्म इन्ड्रष्टीमा निर्देशकको रुपमा परिचित सोम कुश्कुमाझीको शब्द रहेको छ । नविन विश्वकर्माको निर्देशन तथा च्याङवा लामाको छायाँकन भिडियोमा रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस