२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

सशस्त्र प्रहरीको लिखित परीक्षामा २२२७ उत्तीर्ण, १९५३४ सहभागी थिए

२०७७ चैत्र ७, शनिबार प्रकाशित ( साल अघि) ३४२१ पाठक संख्या

काठमाडौँ- सशस्त्र प्रहरी बल- एपीएफको जवान पदका लागि भइरहेको भर्ना प्रक्रियाअन्तर्गत लिखित परीक्षाको परीक्षाफल प्रकाशित भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार २ हजार २ सय २७ जना उत्तीर्ण भएका छन्।

 

 

१९ हजार ५ सय ३४ जना लिखित परीक्षामा सहभागी थिए। सबै प्रदेशका परिक्षा केन्द्रमा सञ्चालन भएको परीक्षाको नतिजा शुक्रबार साँझ प्रकाशित गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस