२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

पोखरामा बढे पर्यटक, हेर्नुहोस् ६ तस्बिरहरु

२०७७ चैत्र ८, आईतबार प्रकाशित ( साल अघि) १२०० पाठक संख्या

पोखरा, ८ चैत । पोखराको आन्तरिक पर्यटकको संख्या बढ्न थालेको छ । केही विदेशी पर्यटकहरु समेत पोखरामा देखिन थालेका छन् ।

पोखराको बाराही घाटमा दैनिक हुने आरतीको कर्ता बनेर फेवाताल छेउमा पुजारीसँग हिन्दुपरम्परा अनुसारको पूजा गर्दै नेदरल्यान्डका विदेशी नागरिक ।

तस्वीरहरू: राधिका कँडेल/रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस