२०८१ बैशाख ४, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा सवारी दुर्घटना : १ जना गम्भीर घाइते

२०७८ बैशाख ५, आईतबार प्रकाशित ( साल अघि) ४२१४ पाठक संख्या

कावासोती । नवलपुरको देवचुलीमा बोलेरोले मोटरसाइकललाई ठक्कर दिदा एक जना गम्भीर घाईते भएका छ्न ।

पुर्वबाट पश्चिम तर्फ जादै गरेको लु १ च ९९२३ को बोलेरोले विपरीत दिशाबाट आउदै गरेको लु ५० प २३९७ नं को मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार देवचुली-१३ का केशव मरासिनी गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

घाईते मरासिनीको थप उपचारको लागि भरतपुर पुरानो मेडिकल कलेज पठाईएको र ठक्कर दिने बोलेरोका चालक र मोटरसाइकललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%१%२०%४%

प्रतिक्रिया दिनुहोस