२०८१ मंसिर १०, सोमबार
नेपालमा थप ८ हजार ४१८ संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको छ।
१८ हजार ३०४ नमुना एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
३३७० जना निको भएका छन्। सक्रिय संक्रमित संख्या ८३ हजार ४९३ पुगेको छ।
कूल संक्रमित संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ। कूल मृतक संख्या ३६३२ पुगेको छ।