२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

एसईई र कक्षा १२ को परीक्षा स्थगित

२०७८ बैशाख २७, सोमबार प्रकाशित ( साल अघि) ७२० पाठक संख्या

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण यस वर्षको एसईई र कक्षा १२ को बोर्ड परीक्षा स्थगित हुने भएको छ ।

सोमबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले संक्रमण न्युनिकरणका लागि लागु गरिएको निषेधाज्ञाका कारण दुवै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

एसईई जेठ १३ गतेदेखि र १२ कक्षाको परीक्षा जेठ २६ देखि शुरु गर्ने मिति तय भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस