चोरमारा । चीनले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको भेरोसेल (VeroCell) खोप ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई लगाइने भएको छ ।
मध्यबिन्दु नगरपालिकाले कोरोना भाइरस विरुद्धको चाइनिज भेरोसेल खोप अभियान शुरु भएको हो ।
देश ब्यापी रुपमा शुरु भएको उक्त खोप अभियान मध्यबिन्दु नगरपालिकामा पनि शुरु भएको नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटाले सूचना मार्फत जानकारी दिनुभएको छ ।
हेर्नुहोस् सूचना !!!