लकडाउन माया प्रेम
– काराेबार बन्द छ अहिले तर तिम्राे Tax चालु छ ।
पाईदैन भेटन लकडाउनमा Internet सिक Fax चालु छ ।।
-शरिरकाे तन्तु तन्तु तिम्राे रुपमा लठ्ठिदै तिम्राे छाया चालु छ ।
बन्द भएकाे सटरकाे भाडा जस्ताे भित्र भित्रै तिम्राे माया चालु छ ।
-देशै यस्ताे छ यहा जहा स्कुल बन्द छ त्यहा फिस चालु छ ।
निस्वार्थ माया गर्दैनन यहा स्वास्थले गर्ने मायामा किस चालु छ ।।
-काेराेनाकाे हाउगुजिमा पनि जहा बैक बन्द छ त्यहा ब्याज चालु छ।
पिरले चस्स चस्स बिज्दा याे मुटु रुदिन भन्छु रुवाईदिने त्यहि प्याज चालु छ ।।
याे दुनियामा बाच्नलाई काम दाम चाहिन्छ , माया नि लाईन्छ भन्दानी ।
खाेज्न कहा जम ,काम आम्दानि बन्द भएपनि भाेकाे पेट चालु छ ।।
रामचन्द्र खडका (थकित यात्री )
गाेकुलगंगा गाउपालिका
हाल कार्यरत
मध्यबिन्दु नगरपालिका