२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

लाइसेन्ससम्बन्धी सेवा पुनः सुचारु हुँदै (सूचनासहित)

२०७८ अषाढ ७, सोमबार प्रकाशित ( साल अघि) ३१२९ पाठक संख्या

कावासोती । कोरोना महामारीको दोस्रो लहरका कारण स्थगन गरिएको सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा यातायात व्यवस्था कार्यालयले पुनः सुचारु गर्ने भएको छ ।

असार ८ गतेदेखि सञ्चालन गर्न लागिएको सेवामा सवारीचालक अनुमतिपत्र नवीकरण, ट्रायल परीक्षा उत्तीर्ण भएका परीक्षार्थीहरूको राजस्व संकलन तथा सवारी चालक अनुमतिपत्र वितरण रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%११%१%२%१%

प्रतिक्रिया दिनुहोस