२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा ५६ कोरोना संक्रामित थपिए

२०७८ अषाढ १७, बिहिबार प्रकाशित ( साल अघि) १८६६ पाठक संख्या

कावासोती । नवलपुरमा ५६ जना कोरोना संक्रमित थपिएका छन् । बिहिबार ५६ जना संक्रमित थपिदा जिल्लामा २४ जना निको भएका छन् । गैँडाकोट ११, देवचुलि १२, कावासोती १३, मध्यविन्दुमा ७, विनयी त्रिवेणीमा ४, हप्सेकोटमा ६, बुलिङटारमा १ र अन्यमा २ सहित संक्रमित थपिएका हुन् ।

संक्रमितको सख्या नवलपुरमा फेरी उकालो लागेको देखिएको छ । आज सक्रिय संक्रमित ४ सय पुगेका छन् । पछिल्लो २४ घण्टामा मृत्युको सख्या भने ० रहेको छ । बैशाख यता ८६ जनाले ज्यान गुमाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%१%

प्रतिक्रिया दिनुहोस