२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा सवारी दुर्घटना एक जनाको मृत्यु

२०७८ श्रावण १०, आईतबार प्रकाशित ( साल अघि) ७४२ पाठक संख्या

परासी । नवलपरासी पश्‍चिम बर्दघाट नगरपालिका ४ टिसियनस्थित सडकमा लु ५५ प ८१४६ नम्बरको मोटरसाइकललाई प्रदेश १० – २ – ००१ ख ८४७५ नम्बरको ट्रकले शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सरावल गाउँपालिका ६ प्रसौनी बस्ने ५० वर्षीय पहुवारी यादवको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको जेनश अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस