२०८१ कार्तिक २, शुक्रबार
नयाँ
पछिला अपडेट

वेवारिसे अवस्थामा लागुऔषध बोकेको ट्रक नियन्त्रणमा

२०७८ श्रावण १८, सोमबार प्रकाशित ( साल अघि) १३८८ पाठक संख्या

काठमाण्डौ । बेवारिसे अवस्थामा लागु औषध ९गाजा० बोकेको ट्रकलाइ सोमबार विहान पर्सा स्थित सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ ।

मकवानपुर जिल्लाको मनहरीबाट वीरगंज तर्फ आउदै गरेको ना।३ ख ४२९७ नम्बरको ट्रकमा लागु औषध रहेको विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी १३ नम्बर गण पर्साबाट प्रहरी निरीक्षक राजेश्वर प्रसाद शाहको कमाण्डमा खटिएको टोलिले  जिल्लाको पिपरा १४ स्थित ४० फिटे बाइपास रोडबाट नियन्त्रणमा लिएको हो।

उक्त स्थानमा ट्रक बेवारिसे अवस्थामा रहेको र पछि चेकजाच गर्दा क्याविनमा लागु औषधको चार वटा पोका बनाइ लुकाएर राखेको स्थितीमा प्रहरीले बरामद गरेको  सशस्त्र प्रहरी बल उपरिक्षक राजेन्द्र खड्काले बताउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस