२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

१३ वर्षीया एक बालिका बलात्कृत

२०७८ श्रावण २४, आईतबार प्रकाशित ( साल अघि) १७५१ पाठक संख्या

पाल्पा । पाल्पामा १३ वर्षीया एक बालिका बलात्कृत भएकी छन् ।

बलात्कार गरेको आरोपमा प्रहरीले रैनादेवी छहरा गाउँपालिका–८ बस्ने मिन बहादुर सारुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार २३ वर्षका मिनबहादुरले १३ वर्षीया बालिकालाई बलात्कार गरेका हुन् ।

साउन १९ मा बालिकालाई बलात्कार गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%४%१%

प्रतिक्रिया दिनुहोस