२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा भदौ १० गतेसम्म निषेधाज्ञा थप

२०७८ श्रावण ३१, आईतबार प्रकाशित ( साल अघि) २३५५ पाठक संख्या

कावासाती । नवलपुरमा भाद्र १० गतेसम्म निषेधाज्ञा थप गरिएको छ । साउन ३२ गते राति १२ वजेसम्मका लागि जारी गरिएको निषेधाज्ञाको समयावधी भाद्र १० गतेसम्मका लागि बढाइएको हो ।

थप गरिएको निषेधआज्ञामा यस अघि जारी गरिएको आदेशहरुलाई निरन्तरता दिईएको जिल्ला प्रशासन कार्यालय नवलपुरका सुचना अधिकारी आनन्द भुसालले जानकारी दिए ।

यस अघि साउन १८ गते थपिएको निषेधआज्ञाका आज राती १२ बजेबाट सकिदै छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%३%३%

प्रतिक्रिया दिनुहोस