२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरको स्थानीय उल्टी खोलामा डुबेर एकजना बेपत्ता

२०७८ भाद्र ४, शुक्रबार प्रकाशित ( साल अघि) २६९२ पाठक संख्या

चोरमारा । नवलपुरको स्थानीय खोलामा डुबेर एक जना पुरुष वेपत्ता भएका छन् ।

बिहिवार दिउँसो साढे २ बजेतिर मध्यबिन्दु नगरपालिका वडा नम्बर १५ का वर्ष ५५ का चिन बहादुर चौधरी स्थानीय उल्टी खोलामा डुवेर वेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मध्यबिन्दु नगरपालिका वडा नं १५ सिमराटोल स्थित उल्टी खोलामा माछा मार्ने क्रममा उनी डुबेर वेपत्ता भएका हुन् ।

उनको खोजीकार्य जारी रहेको नवलपुर प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%७%

प्रतिक्रिया दिनुहोस