२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

देवचुलीका ३६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

२०७८ भाद्र ४, शुक्रबार प्रकाशित ( साल अघि) १६९६ पाठक संख्या

देवचुली । नवलपुरको देवचुलीमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

देवचुली नगरपालिका वडा नं ११ का ३६ वर्षका पुरुषको आज विहान भरतपुरमा मृत्युु भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

साउन २२ गतेदेखि भरतपुर अस्पतालमा कोभिडसँग लडिरहेका उनको आज विहान पौने ५ वजे ज्यान गएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%२%१%१४%

प्रतिक्रिया दिनुहोस