२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बुधबार १३८ जनामा संक्रमण पुष्टि

२०७८ भाद्र ९, बुधबार प्रकाशित ( साल अघि) ५८४ पाठक संख्या

कावासोती । नवलपुरमा पछिल्लो २४ घण्टामा थप १३८  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार बुधवार जिल्लामा गरिएको एन्टिजेन तथा पिसिआर परिक्षणमा १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलवार थपिएका संक्रमित मध्ये गैंडाकोटमा १११  , देवचुलीमा ९, कावासोतीमा ११ , मध्यविन्दुमा ३ , विनयीत्रिवेणीमा ३ र हुप्सेकोटमा १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

बुधवार थपिएका १३८ जना संक्रमित सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३५८ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%५%

प्रतिक्रिया दिनुहोस