२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

ठगीको आरोपमा एक व्यक्ति पक्राउ

२०७८ भाद्र १०, बिहिबार प्रकाशित ( साल अघि) १५६६ पाठक संख्या

काठमाण्डौ । वैदेशिक रोजगारीको नाउँमा ठगी गर्ने रामेछाप घर भइ काठमाण्डौ बस्दै आइरहेका पोश बाहादुर सुनुवारलाई अपराध महाशाखा काठमाण्डौले बुधवार कोटेश्वरबाट पक्राउँ गरेको छ ।

पक्राउँ परेका पोश बाहादुर सुनुवारले काभ्रेका ६ युवाहरुलाइ वर्किङ भिषामा युरोपको लुथिनिया पठाइ होटलमा काम लगादिने र प्रतिव्यक्ति ७ लाख लाग्ने भन्दै विश्वासमा पारी युवाहरुबाट ६ लाख लिएर सम्पर्क विहिन भएका थिए ।

प्रहरीले आवश्यक अनुसन्धानका लागि सुनुवारलाई बुद्धनगर स्थित वैदेशिक रोजगार विभाग पठाएको  जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस