२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

हुप्सेकोटमा पहिरोले एक घर पुरियो, ३ जना बेपत्ता

२०७८ भाद्र ११, शुक्रबार प्रकाशित ( साल अघि) ४८२१ पाठक संख्या

कावासोती । नवलपुरको हुप्सेकोट गाउँपालिका– ४ माथिल्लो चारघरे रुम्सीमा पहिरोले घर पुरिँदा ३ जना बेपत्ता भएका छन् ।

पहिरोले हस्तबहादुर पुलामीको घर पुरिदा पुलामीकी श्रीमिती र २ छोरीहरु बेपत्ता भएका हुन् ।

बेपत्ता भएकाहरुको खोजिकार्य भैरहे पनि हालसम्म अवस्था पत्ता लाग्न नसकेको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%५%६%१%७२%३%

प्रतिक्रिया दिनुहोस