२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

देवचुलीमा माछा पोखरीमा बाढी पसेपछि १ लाख बढि क्षती

२०७८ भाद्र १२, शनिबार प्रकाशित ( साल अघि) १४५७ पाठक संख्या

बिबेक भण्डारी
देवचुलि ।  बुधवार देखी परेको वर्षाका कारण दाजुभाई कृषि फर्मको माछा पोखरीमा बाढि पसे पछि एक लाख बढिको क्षती भएको छ ।

देवचुली नगरपालिका वडा नम्बर ४ मा ज्ञानेन्द्र खनालले संञ्चालन गरेको उक्त पोखरीमा बाढि बस्दा बिक्रिका लागि तयार पारिएको माछा नष्ट भएको हो । कमन,सिल्भर, नैनी माछा रहेको उक्त पोखरीको ड्याम भत्की पोखरीमा खोलाको पानी पसेको फर्मका संञ्चालन ज्ञानेन्द्र खनालले बताए ।

आफुले सोच्दै नसोचेको स्थानबाट पानी पसेको र बेच्न तयारी अवस्थामा राखेको माछामा नोक्सान भएको उनको भनाइ छ । उनले अहिले दाजुभाई कृषि फर्म नाममा कृषि फर्म संञ्चालन गर्दे आएका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस