२०८१ आश्विन ८, मंगलबार
नयाँ
पछिला अपडेट

गण्डकी कांग्रेस सभापतिमा रोचक प्रतिस्पर्धा

२०७८ मंसिर १९, आईतबार प्रकाशित ( साल अघि) ७७३ पाठक संख्या

पोखरा  । गण्डकी कांग्रेस सभापतिमा रोचक प्रतिस्पर्धा देखिएको छ। ४०२ मत गन्दा पौडेल पक्षका उम्मेदवार शुक्रराज शर्मा ६ भोटले अगाडि देखिएका छन् ।

शर्माले २०४ र संस्थापनका अर्जुन जोशीले १९८ मत ल्याएका छन् । ११४६ मत खसेकोमा एक तिहाइ मत गन्दा दुईबीच रोचक प्रतिस्पर्धा देखिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस