२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

चोरमारा बजारमा चोरी गर्दागर्दै दुई जना चोर पक्राउ

२०७८ पौष १२, सोमबार प्रकाशित ( साल अघि) १४४६ पाठक संख्या

नवलपुर । पूर्वी नवलपरासीको चोरमारा बजारमा गएराति फेन्सी पसलमा चोरी गर्दा गर्दै दुई जना चोर पक्राउ परेका छन् ।

स्थानीय बासिन्दाका अनुसार गएराति मध्यविन्दु नगरपालिका ७ चोरमारा बजारमा रहेको विष्णु काफ्लेको फेन्सी पसलमा चोरी गर्ने क्रममा दुई जना चोर पक्राउ परेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%२%५%२%२%

प्रतिक्रिया दिनुहोस