२०८१ आश्विन ८, मंगलबार
नयाँ
पछिला अपडेट

माघ १५ गतेसम्म विद्यालय बन्द

२०७८ पौष २६, सोमबार प्रकाशित ( साल अघि) ६४० पाठक संख्या

काठमाण्डौ ।  देशभरी बढदै गइरहेको कोरोना सक्रमणको अवस्थालाइ मध्यनजर गर्दै आइतबार कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बसेको बैठकले माघ १५ सम्म देशभरीको विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

कुनै पनि सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन पाउने निर्णय समेत गरेको छ। सोमबार देखि लागू हुने गरी शैक्षिक सस्थाहरु माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

काठमाण्डौका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालका अनुसार सक्रमणको अवस्था उच्च भयो भने स्मार्ट लकडाउन समेत गर्ने निर्णय वैठकले गरेको जानकारी दिनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस