२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

देवघाटमा माघे संक्रान्ति मेला नहुने, प्रशासनले रोक लगायो

२०७८ पौष २६, सोमबार प्रकाशित ( साल अघि) ११६० पाठक संख्या

चितवन । कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेपछि पवित्र तीर्थस्थल देवघाटमा लाग्ने माघे संक्रान्ति मेला यसवर्ष नहुने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले चितवनको देवघाटमा माघ १ गते लाग्ने मेला कोभिडका कारण रोक लगाउने निर्णय गरेको हो ।

प्रत्येक वर्ष माघे संक्रान्तिका दिन देवघाटमा स्नानका लागि ठूलो मेला लाग्ने गरेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस