२०८१ आश्विन ८, मंगलबार
नयाँ
पछिला अपडेट

मतदान गर्दै मुख्यमन्त्री पोखरेल

२०७८ माघ १२, बुधबार प्रकाशित ( साल अघि) ९४७ पाठक संख्या

पोखरा,१२ माघ । बुधबार राष्ट्रियसभा सदस्यका लागि सातैवटा प्रदेशमा निर्वाचन भइरहेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरामा भएको निर्वाचनमा मतदान गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस