२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

एमसीसीको विरोधमा नवलपुरको कावासोतीमा प्रर्दशन

२०७८ माघ २६, बुधबार प्रकाशित ( साल अघि) ११५४ पाठक संख्या

नवलपुर । एमसीसीको विरोधमा नवलपुरको कावासोतीमा प्रर्दशन गरिएको छ । बुधबार पाँच दलले संयुक्त रुपमा एमसीसी विरुद्ध र्‍यालीसहित कोण सभा गरेका छन् ।

65 500x281

याली कावासोतीको फलफूल चोक सहिद पार्कबाट सभापति चोक, कावासोती नगरपालिका चोक, विपी चोक हुँदै पुन फलफूल चोक सहिद पार्कमा आएर कोण सभामा परिणत भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%

प्रतिक्रिया दिनुहोस