२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा भएको सवारी दुर्घटनामा दुइजना घाइते

२०७८ फागुन ३, मंगलबार प्रकाशित ( साल अघि) ११३८ पाठक संख्या

हेटौंडा । हेटौंडा–११, नवलपुरमा भएको सवारी दुर्घटनामा दुईजना घाइते भएको छन । सोमबार विहान चारवटा सवारी एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको चारवटा एकआपसमा ठोक्किएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा दुईजना घाइते भएको र उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको पहिचान अझै खुलिसकेको छैन ।

प्रहरीका अनुसार ना.४ ख ८४९६ नम्बरको ट्रक, ना.८ ख ४७२७ नम्बरको ट्रिपर, प्रदेश ३ ००१ च १३६६ नम्बरको जीप र नम्बर नखुलेको नयाा बोलेरो एकआपसमा ठोक्किएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस