२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा २ लाख ५४ हजार ६ सय १५ मतदाता, २९९ मतदान केन्द्र

२०७८ चैत्र १४, सोमबार प्रकाशित ( साल अघि) १२५५ पाठक संख्या

कावासोती  । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नवलपुरमा २ लाख ५४ हजार ६ सय १५ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ।

जसमा महिला मतदाताको सङ्ख्या १ लाख ३३ हजार पाँच सय ७३ जना रहेको छ भने १ लाख २१ हजार ३८ जना पुरुष मतदाता रहेका छन्।

Matadata Nawalpur

सबैभन्दा थोरै मतदाता बौदीकाली गाउँपालिकामा ११ हजार ४ सय ९७ छन् भने धेरै मतदाता कावासोतीमा नगरपालिकामा ५५ हजार तीन सय ३० रहेका छन्।

१ हजार मतदाता बराबर एउटा मतदान केन्द्र कायम गरिएको छ। जिल्ला भरि ११३ मतदान स्थल र २ सय ९९ मतदान केन्द्र तोकिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस