२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

एमालेबाट मध्यबिन्दुको उपप्रमुखमा पुर्णकला उम्मेदवार

२०७९ बैशाख १२, सोमबार प्रकाशित ( साल अघि) ७६२ पाठक संख्या

कावासोती । एमालेले मध्यबिन्दु नगरपालीकाको उप प्रमुखमा लोक प्रिय नेतृ पुर्णकला महतोलाई उम्मेदवार बनाउने भएको छ ।

बिगत लामो समयदेखी बिभिन्न सामाजीक संघ सस्थाको सफल नेतृत्व गरिसकेकी उनलाई एमालेले उम्मेदवार गएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%२%१%

प्रतिक्रिया दिनुहोस