२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

मध्यबिन्दुको मेयर र उपमेयरमा गुरुङ र महतोद्वारा उम्मेदवारी दर्ता  

२०७९ बैशाख १२, सोमबार प्रकाशित ( साल अघि) १५५९ पाठक संख्या

चोरमारा । सत्तारुढ गठबन्धनको तर्फबाट मध्यबिन्दु नगरपालिकाको मेयर पदमा सुर्य गुरुङ र उपमेयर पदमा टीका कुमारी महतोले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सोमबार दिउँसो ३ बजेको समयमा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सुर्य र टीकाले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

सत्तारुढ दलबीचको सहमतिमा  दुबैजना नेपाली कांग्रेसबाट मेयर र उपमेयर पदमा उम्मेदवार बन्नु भएको हो  ।

FB_IMG_1650973778391

FB_IMG_1650973784028

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%५%४%३%

प्रतिक्रिया दिनुहोस