२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

एमाले अध्यक्ष ओलीले आज चार वटा चुनावी सभालाई सम्बोधन गर्दै

२०७९ बैशाख २४, शनिबार प्रकाशित ( साल अघि) ८०२ पाठक संख्या

काठमाडौं, बैशाख २४ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज प्रदेश १ मा आयोजना हुने चार वटा चुनावी सभालाई सम्बोधन गर्दैछन् ।

स्थानीय तहको निर्वाचन केन्द्रित रहेर सुनसरी एमालेले आयोजना गरेको स्थाचुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष ओली अहिले १० बजे यति एयरलाइन्सको उडानमार्फत विराटनगर झर्ने कार्यक्रम रहेको छ ।

ओलीले पहिले धरान र इटहरीमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन् । ओलीले आजै विराटनगर र त्यसपछि मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा हुने आमसभालाई समेत सम्बोधन गर्दैछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस