२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

आमाले थमाएको नमुना लालपुर्जा कागज होइन जिम्मेवारी हो : विनोद चौधरी

२०७९ बैशाख २५, आईतबार प्रकाशित ( साल अघि) १०४७ पाठक संख्या

देवचुली। गठबन्दनका उम्मेदवारलाई स्थानयि ८४ वर्षीय ठगुमाया ढकालले नमुना लालपुर्जा प्रदान गर्नुभएको छ । शनविार देवचुली नगरपालकिा वडा नम्बर चारमा नेपाली कांग्रेस तथा माओवादी केन्द्रको प्रचारप्रसार समतिलिे आयोजना गरेको कार्यक्रममा स्थानयि बृद्धा ढकालले मेयरका उम्मेदवार अशोक बस्ताकोटी, उपमेयरका उम्मेदवार सत्यनारायण भुषाल, वडा अध्यक्ष उम्मेदवा हेमराज भण्डारी संगै सदस्यका उम्मेदवारहरुलाई नमुना लालपुर्जा प्रदान गर्नुभएको हो ।

पाचँ वर्ष अघ उम्मेदवारहरुले लालपुर्जा प्रदान गर्ने भने पन अहलिे सम्म स्थानयिहरु पुर्जावहिनि भएर बस्नु परेको भन्दै उम्मेदवारहरुले अब सक्कली पुर्जा प्रदान गर्नुपर्छ भन्ने उद्देश्यले नमुना पुर्जा प्रदान गरएिको जनाइएको छ ।

कार्यक्रममा प्रमुख अतथि रहनुभएका नेपाली कांग्रेसका केन्द्रयि सदस्य वनिोद चौधरीलाई समेत उक्त पुर्जा प्रदान गरएिको हो । पुर्जा लदिै चौधरीले बृद्धाआमाले आफुलाई ठुलो जम्मिेवारी प्रदान गर्नुभएको बताउनुभयो । उहाँले नमुना पुर्जा सामान्य कागज नभएर जम्मिेदवारी प्रदान गर्नुभएको बताउनुभयो ।

यस अघ नेकपा एमालेका नगर प्रमुखका उम्मेदवार हर न्यौपाने, उपप्रमुखका उम्मेदवार पार्वता तविारी संगै वडा नम्बर चारका वडा अध्यक्ष उम्म्मेदवार र सदस्यका उम्मेदवारहरुलाई समेत नमुना लालपुर्जा प्रदान गरिएको थियो । ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस