गजल
म सग यो आकाश पनि सधै रोइरहेको छ
खसालेर बलिन्द्र धारा दुख आफ्नो धोइरहेछ
बिचित्र मेरो कहानीको साची छ यो आकाश
लुकाएर पिडा भित्र भित्रै यो मुटु जलाइरहेछ
पाइला टेक्यो जहा त्यहि भासिन्छ यो आकाश
रसाएर पानि प्वालहरुबाट भित्र भित्रै गलिरहेछ
मे देख्दै छु उ लुक्दै छ म लुक्छु उ देख्छ
लुकामारी गर्दै यो आकाश छाया बनि चलिरहेछ
बुझन सक्दीन स्पर्स गरेर बोल्दैन यो आकाश
खै किन किन यो बेमौसममा गर्जिरहेछ