२०८१ आश्विन ११, शुक्रबार
नयाँ
पछिला अपडेट

देवचुलीमा माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

२०७९ अषाढ २८, मंगलबार प्रकाशित ( साल अघि) ८९२ पाठक संख्या

कावासोती । नवलपुरको देवचुलीमा माछा मार्ने क्रमा करेन्ट लागेर एक जनाको निधन भएको छ । देवचुली नगरपालिका वडा नं ५ का १८ बर्षिय आयुस सिजालीको करेन्ट लागेर निधन भएको हो ।

सोमबार ५ जना सहित माछा मार्न गएका सिंजालीलाई करेन्ट लागेपछि उपचारको लागि देवचुली अस्पताल ल्याईएको र उपचारको क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

घटना स्थलमा रहेका देवचुली वडा नं ७ का खेम ब. सोती, वडा नं ५ का टोप ब.सिजालीले भन्ने भुवन सिह मगर र वडा नं ५ का सुक ब. मुग्लीलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय रजहरले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस