२०८१ आश्विन ११, शुक्रबार
नयाँ
पछिला अपडेट

आजको मौसम यस्तो छ

२०७९ अषाढ ३२, शनिबार प्रकाशित ( साल अघि) ५५० पाठक संख्या

काठमाडौं : देशभर शनिबार आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू–भागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

बिहान गण्डकी, बागमती, लुम्बिनी, कर्णाली र प्रदेश १ का केही स्थानमा हल्का वर्षा भइरहेको छ। राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा मध्यम वर्षाको अनुमान गरिएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस