२०८१ मंसिर १५, शनिबार
नयाँ
पछिला अपडेट

यादवद्वारा जन्मदिनकाे अवसरमा एक घर एक लिच्चिकाे बिरुवा र क्लबलाई ड्रेस सहयाेग

२०७९ आश्विन ३, सोमबार प्रकाशित ( साल अघि) ६८४ पाठक संख्या

परासी । पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ३ बस्ने समाजसेवी अनाेज यादवले आफ्नाे जन्मदिनकाे अवसरमा गिदहा टाेललाई हरियाली र स्वच्छ बाताबरण बनाउने तथा गाउलाई लिच्चिकाे बगैचाकाे रुपमा चिनाउने उदेश्यले एकघर एक लिच्चिकाे बिरुवा बितरण गर्न र युवा बिकासका लागि नमस्ते युवा क्लबका पदाधिकारी हरुकाे लागि ड्रेसकाे सहयाेगका लागि रु २५ हजार रुपैया सहयाेग गर्नु भएकाे छ

। सहयाेगी यादवकाे जन्म बि.स.२०५२/६/२ गते साेमनीमा भएकाे हाे।यादव निकै हसिलाे र मिलनसार स्वभावकाे रुपमा रहेका उनी समाज रुपान्तरणमा आफ्नाे सधै सहयाेग रहने बताउनु भएकाे छ।समाजमा भएका विभिन्न समस्यालाई रुपान्तर गर्दै अगाडि बढने लक्ष्य रहेकाे छ ।

समाजलाई रुपान्तरण गर्न सके आफु जिवनमा सफल हुने वहाले बताउनु भयाे । मेराे लक्ष्य नै समाज रुपान्तरण हाे । बुवा चन्द्रिका यादव र आमा रमावति देबीयादव काेखबाट जन्म लिएका यादव लामाे समय देखि जनताहरुकाे सेवाका लागि समाजिक काममा खटिरहनुभएकाे छ । यहाले प्रत्येक बर्ष जन्मदिनकाे अवसरमा विभिन्न क्षेत्रमा सहयाेग गर्दै आउनु भएकाे छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस