२०८१ मंसिर १५, शनिबार
नयाँ
पछिला अपडेट

नारायणी नदीले नाघ्यो सतर्कता तह: तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

२०७९ आश्विन २०, बिहिबार प्रकाशित ( साल अघि) ५५० पाठक संख्या

कावासोती  — हिजोदेखिको अविरल वर्षाका कारण बाढी आउँदा नारायणी नदीको जलस्तरले सतर्कताको तह पार गरेको छ ।

नारायणी नदीमा बिहान ६:२० बजे सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागको नेपाल बाढी सूचना केन्द्रले जनाएको छ ।

विभागले जलाधारमा थप वर्षा हुनसक्ने भन्दै बिहीबार साँझसम्म तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनसमेत ग्रह गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस