२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

नारायणी नदीले फेरि खतराको तह पार गर्‍यो

२०७९ आश्विन २१, शुक्रबार प्रकाशित ( साल अघि) २९४ पाठक संख्या

गैँडाकोट । नारायणी नदीले फेरि खतराको तह पार गरेको छ ।

विहान घट्दो अवस्थामा रहेको नारायणी विहान ११ः५० बजेको समयमा फेरि खतराको तह पार गरेको छ ।

देवघाट मापन केन्द्रमा नारायणीका तह ९ दशमलब ०८ मिटर पुगेको छ ।

यस क्षेत्रमा ९ मिटरलाई खतराको तह मानिन्छ । यस्तै नारायणी नदी पुल क्षेत्रमा अहिलेसम्मकै धरै पानीको सतह १२ मिटर पुगेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस