२०८१ मंसिर १३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरको वाल्मीकि आश्रमलाई जोड्ने झोलुङ्गे पुल

२०७९ फागुन १२, शुक्रबार प्रकाशित ( साल अघि) ७३३ पाठक संख्या

कावासोती । नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा निर्माण गरिएको झोलुङ्गे पुल ।

नारायणी नदीपारि चितवनको माडीमा पर्ने वाल्मीकि आश्रम नेपालकै बाटो हुँदै जानका लागि पुल निर्माण गरिएको हो ।

हाल वाल्मीकि आश्रम भारतको बाटो हुँदै जानुपर्ने बाध्यता रहेको छ । त्रिवेणीमा निर्माण गरिएको झोलुङ्गे पुल निकुञ्जका कारण अझै सञ्चालनमा आउन सकेको छैन । तस्बिर: दयाराम आचार्य÷रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%२%१%

प्रतिक्रिया दिनुहोस