२०७९ फागुन २३, मंगलबार प्रकाशित (१ साल अघि)१५५६ पाठक संख्या
नवलपुर, २३ फागुन । तराईमा गर्मी बढ्दै गएपछि गर्मी छल्नका लागि नवलपुरको नारायणी नदीमा पौडी खेल्दै किशोरहरु । अहिले नदी, खोला तथा पोखरीहरुमा पौडी खेल्ने क्रम बढ्दो छ । तस्बिरः टेकराज पोखरेल र रासस