२०८१ मंसिर ११, मंगलबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु निवासी प्रजातन्त्र सेनानी नेपालको निधन

२०८० भाद्र २६, मंगलबार प्रकाशित ( साल अघि) ११५५ पाठक संख्या

कावासोती  । २००७ सालको क्रान्तिका योद्धा प्रजातन्त्र सेनानी पूर्णचन्द्र नेपालको सोमबार राति निधन भएको छ ।

मध्यबिन्दु नगरपालिका–३ लेडाहा निवासी नेपाल ८७ वर्षका थिए । नेपाल करिब २०३० सालदेखि ३४ सालसम्म नेपाली कांग्रेस नवलपरासीको जिल्ला सभापति भएका थिए ।

उनी कांग्रेसको संस्थापक जिल्ला सभापति हुन् । प्रजातान्त्रिक आन्दोलनमा लागेर पटक–पटक जेल सजाय भोगेका नेपाल निष्ठावान राजनीतिज्ञ भनेर परिचित थिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%६%

प्रतिक्रिया दिनुहोस