२०८१ भाद्र २३, आईतबार
नयाँ
पछिला अपडेट

चौराहाबाट मोटरसाइकल चोरी

२०८१ अषाढ २५, सोमबार प्रकाशित ( महिना अघि) २३०२ पाठक संख्या

कोल्हुवा । मध्यविन्दु नगरपालिका वार्ड नं ३ चौराहाबाट मोटरसाइकल चोरी भएको छ । गप्रप ००१ प ५५३५ नम्वरको कालो पल्सर मोटरसाइकल चोरी भएको हो ।

चौराहा घर भएका विष्णुप्रसाद पोख्रेलको गएराति आफ्नै घरबाट मोटरसाइकल चोरी भएको हो । २४ गते रातिको समयमा १५० सिसीको कालो रङको मोटर साइकल चोरी भएको पोख्रेलले बताए ।

Messenger_creation_f1fb7e45 3de6 4c54 B392 E93b8647b39e

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%१%१%२%२१%३%

प्रतिक्रिया दिनुहोस