२०८१ भाद्र २३, आईतबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा सर्पको टोकाइबाट महिलाको मृत्यु 

२०८१ अषाढ ३२, सोमबार प्रकाशित ( महिना अघि) १६३५ पाठक संख्या

नवलपरासी । नवलपरासीमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । प्रतापपुर गाउँपालिका ८, गंगापुरकी ३२ वर्षीया रुना पाललाई सर्पले टोक्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा सुतिरहेको समयमा सर्पले टोकेर बेहोस भएकी पाललाई उपचारका लागि नेपाली सेनाको सर्पदंश उपचार केन्द्र लगिएको थियो ।

त्यहाँ उपचार हुन नसेकपछि उनलाई जिल्ला अस्पताल परासी पुर्‍याइएको थियो । उनको उपचारकै क्रममा ज्यान गएको हो । गर्मी बढेसँगै जिल्लामा सर्पदंशका बिरामी बढेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१२%२%

प्रतिक्रिया दिनुहोस