२०८१ भाद्र २३, आईतबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा सर्पले डस्दा महिलाको मृत्यु

२०८१ श्रावण ४, शुक्रबार प्रकाशित ( महिना अघि) ५८७ पाठक संख्या

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको  बर्दघाट नगरपालिका – १४ बस्ने २० वर्षीया सोनिया खनालको शुक्रबार मृत्यु भएको हो ।

शौचालय जानेक्रममा खुट्टामा सर्पले टोकेपछि पृथ्वीचन्द्र अस्पताल परासीमा ल्याएकोमा उपचारकोक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%४%

प्रतिक्रिया दिनुहोस