२०८१ भाद्र २३, आईतबार
नयाँ
पछिला अपडेट

कावासोती, मध्यविन्दु र हुप्सेकोटको सम्पुर्ण क्षेत्रमा भोलि विद्युत अवरुद्ध हुने

२०८१ श्रावण ४, शुक्रबार प्रकाशित ( महिना अघि) ११६४ पाठक संख्या

कावासोती । नवलपुरका अधिकांश स्थानको विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

कावासोती सवस्टेसनबाट नयाँ फिल्टर चार्ज गर्नका लागि लाइन निर्माण तथा मर्मत कार्य गर्नुपर्ने भएकाले भोलि बिहान ( सनिवार ) ७ बजेदेखी साझा १२ बजे सम्म विद्युत सेवा अवरुद्व  हुने भएको हो ।

भोलि नवलपुरका कावासोती, हुप्सीकोट , कोल्हुवा, चोरमारा लगायतका स्थानमा विद्युत सेवा अवरुद्व हुने विद्युत् प्राधिकरण वितरण केन्द्र, कावासोतीले जानकारी दिएको छ ।

FB_IMG_1721398253443

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%५%४%

प्रतिक्रिया दिनुहोस